संघीय निजामती सेवा विधेयको कुलिङ अफ पिरियडमा भएको चलखेल छानबिन गर्न गठित संसदीय विशेष समितिले तयार पारेको प्रतिवेदन सार्वजनिक भएको छ। समितिका संयोजक जीवन परियारले
आज उक्त प्रतिवेदन जिम्मा पाएको २९ दिनपछि बुझाएका हुन्।
प्रतिवेदनमा प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा र सोही समितिका सचिव सुरजकुमार दुरालाई नैतिक जिम्मेवार ठहर गरिएको उल्लेख छ।
372
Shares

प्रतिक्रिया