राजनीति


मन्त्रिपरिषद् बैठक: प्रधानमन्त्रीको तुर्कमेनिस्तानको भ्रमण स्वीकृत

मन्त्रिपरिषद् बैठक: प्रधानमन्त्रीको तुर्कमेनिस्तानको भ्रमण स्वीकृत

नेपालखबर
साउन १३, २०८२ मंगलबार ६:२७, काठमाडौँ

सोमबार साँझ बसेको मन्त्रिपरषद् बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको तुर्कमेनिस्तानको भ्रमण स्वीकृत गरेको छ। 

एक मन्त्रीका अनुसार यही साउन १८ गतेदेखि २३ गतेसम्म हुन लागेको प्रधानमन्त्रीको भ्रमण स्वीकृत भएको हो। 

प्रधानमन्त्री ओली भूपरिवेष्ठित विकासशील राष्ट्रहरूको तेस्रो सम्मेलनमा सहभागी हुन तुर्कमेनिस्तानको अभाजा जान लागेका हुन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad