ad ad

राजनीति


लकडाउन वैशाख १५ सम्म

लकडाउन वैशाख १५ सम्म

नेपालखबर
बैशाख २, २०७७ मंगलबार ९:२६,

सरकारले देशव्यापी लकडाउन अवधि वैशाख १५ गतेसम्मका लागि थप गरेको छ।

देशका विभिन्न ठाउँमा कोरोना (कोभिड-१९) बाट संक्रमितको संख्या बढिरहेका बेला लकडाउन अवधि थप गरिएको छ।

म‌गलबार बसेकाे मन्त्रिपरिषद् बैठकले लकडाउन १५ गतेसम्म लम्ब्याएकाे एक मन्त्रीले नेपालखबरलाइ बताए।

सरकारले चैत ११ देखि निरन्तर लकडाउन नियम लागु गरेको छ।

सुरुमा एक हप्ताका लागु घाेषणा गरिएकाे लकडाउन सरकारले दुई पटक एक-एक हप्ताका लागि थपिसकेकाे थियाे। यसपाली एकैपटक दुई हप्ताका लागि थप गरेकाे छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .