राजनीति


रुपन्देही-३ को उपनिर्वाचनमा जनमोर्चाले बद्रे आलमलाई उम्मेदवार बनाउने

रुपन्देही-३ को उपनिर्वाचनमा जनमोर्चाले बद्रे आलमलाई उम्मेदवार बनाउने

नेपालखबर
असार २९, २०८२ आइतबार १५:३४, काठमाडौँ

राष्ट्रिय जनमोर्चाले रुपन्देही जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. ३ मा बद्रे आलम (मुसलमान) लाई उम्मेदवार बनाउने भएको छ। 

आगामी कात्तिक १७ गते हुने उपनिर्वाचनमा पार्टीका केन्द्रीय सल्लाहकार आलमलाई उम्मेदवार बनाउने निर्णय भएको अध्यक्ष चित्रबहादुर केसीले जानकारी दिए।
आलम सोही क्षेत्रका बासिन्दा हुन्।

यसअघि २०७९ सालको निर्वाचनमा विजयी राप्रपाका नेता दीपक बोहराको निधन भएपछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad