नागरिक उन्मुक्ति पार्टी बाकेका अध्यक्ष चन्तराम थारु नेपाली काङ्ग्रेस प्रवेश गरेका छन्। थारुलगायतका नेता कार्यकर्तालाई सोमबार कांग्रेस महामन्त्री गगनकुमार थापाले स्वागत गरेका हुन्। बाँके क्षेत्र नम्बर-२ को क्षेत्रीय सम्मेलन नेपालगन्जमा जारी छ। प्रकाशित: जेठ २०, २०८२ मंगलबार १५:२६ 678 Shares
प्रतिक्रिया