राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक सुरु भएको छ। बैठक सिंहदरबारस्थित दलको कार्यालयमा सुरू भएको कार्यबाहक प्रवक्ता मनीष झाले जानकारी दिए। आजको बैठकले मंगलबार बस्ने प्रतिनिधिसभाको बैठकमा प्रस्तुत हुने पार्टीको रणनीति तय गर्ने बताइएको छ। प्रकाशित: जेठ १२, २०८२ सोमबार १६:२६ 60 Shares
प्रतिक्रिया