प्रधानमन्त्री एवं नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले संसद्मा ढ्यापढ्यापे समय हुने गरेको भन्दै त्यस्तो शब्द उचित नभएको बताए।
‘हामी सून्य समयमा बोल्छौँ, विशेष समयमा बोल्छौँ,’ शनिबार बानेश्वरमा एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै भने, ‘अर्को एउटा ढ्यापढ्यापे समय भन्ने छ। ढ्यापढ्यापे भन्ने शब्द नै नमिल्दो हो। संसद् जस्तो ठाउँमा ढ्यापढ्यापे थिति बिनाको शब्द नै मिल्दैन।’
यद्यपि, एमाले सांसदहरुले अहिले ढ्यापढ्यापे समयलाई आकस्मिक शब्द भन्ने गरिएको जानकारी गराएका थिए।
762
Shares

प्रतिक्रिया