राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सातै प्रदेशमा इन्चार्ज तोकेको छ।
बिहीबार पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले पहिलोपटक प्रदेश इन्चार्ज तोकेको हो।
प्रदेश इन्चार्जको जिम्मेवारी पाउनेहरू सन्तोष परियार, मनीष झा, लिमा अधिकारी, शिशिर खनाल, विपिनकुमार आचार्य, गणेश पराजुली र हरि ढकाल छन्।
यी हुन् इन्चार्जहरू
१) कोसी प्रदेशको इन्चार्ज सन्तोष परियार
३) बागमती प्रदेशको इन्चार्ज लिमा अधिकारी
४) गण्डकी प्रदेशको इन्चार्ज शिशिर खनाल
५) लुम्बिनी प्रदेशको इन्चार्ज विपिनकुमार आचार्य
६) कर्णाली प्रदेशको इन्चार्ज गणेश पराजुली
७) सुदूरपश्चिमको इन्चार्ज हरि ढकाल
303
Shares

प्रतिक्रिया