बेलबारी बहुमुखी क्याम्पसको स्ववियु अध्यक्षमा अनेरास्ववियू क्रान्तिकारीका कपिल विष्ट निर्वाचित भएका छन्। शनिबार सम्पन्न निर्वाचनको सार्वजनिक मतपरिणामबाट विष्ट अध्यक्षमा निर्वाचित भएका हुन्। उनले १९५ प्राप्त गरे।
यहाँ क्रान्तिकारीले अध्यक्षसहित कोषाध्यक्ष र सबै सदस्य पद जितेको छ। स्ववियुको सचिवमा एमालेनिकट अनेरास्ववियुका अर्जुन कोइराला, कोषाध्यक्षमा नवराज थापा निर्वाचित भएका छन्। त्यस्तै सदस्यहरूमा सोहन लिम्बू, ओम प्रतीक चौधरी, विक्रम तामाङ, निकेश सुवेदी, सलन राई र सुस्मिता थापा निर्वाचित भएका छन्।
630
Shares

प्रतिक्रिया