राजनीति


संसद्‌मा आज प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिने

संसद्‌मा आज प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिने

फाइल तस्बिर


नेपालखबर
चैत ७, २०८१ बिहिबार ८:६, काठमाडौँ

आजको संसद् बैठकका प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदका प्रश्नको जबाफ दिँदैछन्। प्रतिनिधि सभाको बैठक बिहीबार बिहान ११ बजे बस्दैछ। 

प्रतिनिधि सभा नियमावली- २०७९ को परिच्छेद ९ मा संसद्मा सांसदले उठाएका प्रश्नको प्रधानमन्त्रीले जवाफ दिनुपर्ने व्यवस्था छ। 

यस्ता छन् आजको संसद् बैठकका सम्भावित कार्यक्रम 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad