प्रतिनिधि सभाबाट भ्रष्टाचार निवारण पहिलो संशोधन विधेयक २०८१ लाई पारित भएको छ।
सोमबार बसेको प्रतिनिधि सभा बैठकमा गृहमन्त्री रमेश लेखकले यो विधेयक पातिर गरियोस् भन्ने प्रस्ताव राखेका थिए।
सभामुख देवराज घिमिरेले निर्णयार्थ पेस गर्दा विधेयकको विपक्षमा आवाज आएन।
त्यसपछि सभामुख घिमिरेले विधेयक सर्वसम्मतरुपमा पारित भएको घोषणा गरे।
72
Shares

प्रतिक्रिया