राजनीति


मैले जोगाएको आशा कांग्रेस-एमालेले समाप्त पारे : प्रचण्ड

मैले जोगाएको आशा कांग्रेस-एमालेले समाप्त पारे : प्रचण्ड

नेपालखबर
माघ २४, २०८१ बिहिबार १५:२४, काठमाडौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो नेतृत्वको सरकारले जगाएको सबै आशा कांग्रेस-एमाले सरकारले समाप्त पारेको टिप्पणी गरेका छन्। 

‘विश्वविद्यालयहरूमा निकै पछि निकै ठूलो दुःखले लागू गरिएको मेरिटोक्रेसी प्रधानमन्त्री आफैँले अत्यन्त भद्दा तरिकाले भत्काउनुभयो,’ प्रचण्डले बिहीबारको संसद् बैठकलाई सम्बोधन गर्दै भने, ‘नेपालमा आर्थिक विकासको नयाँ चरण सुरू भएको घोषणासहित पाँच उद्देश्य, पाँच प्राथमिकता, आर्थिक सुधारका पाँच रणनीति र पाँच रूपान्तरणकारी क्षेत्रका कार्यक्रमसहितको बजेट करिबकरिब दिशाहीन बनाइयो।’

भ्युटावर स्रोतसाधनको अधिकतम् लाभका पूर्वाधार नभई रोजाइका आधारमा ऋण थपेको उनले बताए। 

भिडिओ:

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad