नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी हेरफेर गरिएको छ।
प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयका प्रहरी नायव महानिरीक्षक (डीआईजी) दिनेश कुमार आचार्यलाई केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको हो।
यसअघि प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले प्रहरी प्रवक्ताको जिम्मेवारी सम्हालिरहेका थिए।
अब यो जिम्मेवारी आचार्यलाई प्रदान गरिएको सचिवालयले शुक्रबार जानकारी दिएको छ।
प्रहरी नायव महानिरीक्षक आचार्यलाई ९८५१२९२१११ र ईमेल ठेगाना मा सम्पर्क गर्न सकिने छ।
90
Shares

प्रतिक्रिया