राजनीति


दिलेन्द्र बडुको नेतृत्वमा संसदीय दल अनुशासन समिति बनाउने कांग्रेसको निर्णय

दिलेन्द्र बडुको नेतृत्वमा संसदीय दल अनुशासन समिति बनाउने कांग्रेसको निर्णय

नेपालखबर
माघ ३, २०८१ बिहिबार १३:५९, काठमाडौँ

नेपाली कांग्रेसले संसदीय दल अनुशासन समिति बनाउने निर्णय गरेको छ।

बिहीबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा मन्त्रीहरु र संसदीय दल कार्यसमितिको बैठकले यस्तो निर्णय गरेको हो। 

कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले समितिको अध्यक्ष दिलेन्द्रप्रसाद बडु हुने जानकारी दिए।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad