राजनीति


जसपा नेपालको वार्षिक आयब्यय सार्वजनिक

जसपा नेपालको वार्षिक आयब्यय सार्वजनिक

फाइल फोटो


नेपालखबर
पुस २९, २०८१ सोमबार १५:२, काठमाडौँ

जनता समाजवादी पार्टी नेपालले निर्वाचन आयोगमा पेश गरेको लेखा परीक्षणको प्रतिवेदन सार्वजनिक गरेको छ।

सोमबार जसपा नेपालले आ.व. २०८०/०८१ को पार्टीको आयब्यय विवरणसहितको लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गरेको हो।

राजनीतिक दलहरूले निर्वाचन आयोगमा पेश गरेको लेखा परीक्षणको प्रतिवेदनलाई पार्टी कार्यालयको बेबसाइड, सञ्चारमाध्यम र सामाजिक सञ्जालमा सार्वजनिक गर्नुपर्ने प्रावधान छ।

आयोगको कानून अनुसार पार्टीको लेखा परिक्षण तोकिएको समयावधिभित्रै सार्वजनिक गरिएको सूचना तथा सञ्चार विभागका महेश चौरसियाले जानकारी दिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad