राजनीति


रामकुमारी झाँक्री भन्छिन्ः यति धेरै साइबर अपराध भइरहेको छ, म के गरौँ?

रामकुमारी झाँक्री भन्छिन्ः यति धेरै साइबर अपराध भइरहेको छ, म के गरौँ?

फाइल तस्बिर: रामकुमारी झाँक्री


नेपालखबर
पुस २५, २०८१ बिहिबार १४:१, काठमाडौँ

नेकपा एकीकृत समाजवादी स्थायी समिति सदस्य रामकुमारी झाँक्रीले आफूविरुद्ध साइबर अपराध भइरहेको बताएकी छन्। 

यस विषयमा के गराैँ भनेर उनले सामाजिक सञ्जालमा सुझाव पनि मागेकी छन्। 

बिहीबार पूर्वमन्त्री झाँक्रीले लेखेकी छन्, ‘मेरो एउटा राजनीतिभन्दा परको साथी छ। उसले एकदिन मलाई भन्योः ‘यति धेरै साइबर अपराध भइरहेको छ तिमीमाथि, किन चुप लागेको? कि त सोसल मिडिया/मिडिसामा आफूलाई प्रस्तुत नगर कि त यस्तालाई कानुनी दायरामा ल्याउने काम गर। तिमीलाई गरेको कमेन्ट पढेर मेरो मुडअफ भयो।’ तपाईं पनि भन्नु त म के गरौँ?’

हेर्नुहोस् झाँक्रीको पोस्ट-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad