राष्ट्रिय स्वतन्त्र पार्टीले संविधान संशोधनबारे दलको धारणा तय गर्ने भएको छ।
शनिबारबाट काठमाडौँको एक होटलमा शुरु भएको केन्द्रीय समितिको बैठकले संविधान संशोधनबारे दलको धारणा तय गर्ने भएको हो।
रास्वपा सांसद एवं केन्द्रीय सदस्य गणेश पराजुलीले संविधान संशोधनका बारेमा पनि कसरी प्रस्तुत हुने भन्नेबारेमा बैठकमा छलफल हुने जानकारी दिए।
93
Shares

प्रतिक्रिया