नेकपा एकीकृत समाजवादीले ७७ वटै जिल्लामा आफ्ना इन्चार्ज र सहइन्चार्ज तोकेको छ।
एकीकृत समाजवादीको हालै सम्पन्न स्थायी कमिटी बैठकले पार्टीका जिल्ला इन्चार्ज र सहइन्चार्ज चयन गरेको हो।
जसअनुसार ताप्लेजुङमा खेम ओनेम, झापामा पुष्प पोख्रेल, मोरङमा भीमबहादुर बस्नेत, रौतहटमा सरलाकुमारी यादव, धादिङमा गुरु बुर्लाकोटी इन्चार्ज तोकिएका छन्।
यस्तै काठमाडौँमा रमा आले मगर, ललितपुरमा कृष्णलाल महर्जन तथा नुवाकोटमा राजेन्द्र लोहनी इन्चार्ज बनेका छन्।
हेर्नुहोस् सूची-
1.8k
Shares

प्रतिक्रिया