रक्षा मन्त्री मानवीर राईले सगरमाथा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ सोलुखुम्बु जिल्लाको नाम्चेमा तैनाथ श्री भगवती प्रसाद गुल्मको निरीक्षण गरेका छन्।
निरीक्षणको क्रममा रक्षामन्त्री राईले गुल्मको जिम्मेवारी क्षेत्रको वस्तुस्थिति बारेमा जानकारी लिएको नेपाली सेनाले जनाएको छ।
त्यसक्रममा उनले सगरमाथा राष्ट्रिय निकुञ्ज प्रशासन कार्यालयका वरिष्ठ संरक्षण अधिकृत, खुम्बु पासाङ्गल्हामु गाउँपालिका वडा नं.५ का वडा अध्यक्ष एवं अन्य सुरक्षा निकायका पदाधिकारीहरूसँग अन्तरक्रिया समेत गरेका थिए।
33
Shares

प्रतिक्रिया