सरकारले ४० जना सहसचिवको सरुवा तथा कामकाज हेरफेर गरेको छ। यही कात्तिक २ गते बसेको मन्त्रिपरिषद् बैठकले सहसचिवको सरुवा गरेको हो। यी हुन् सरुवा भएका तथा कामकाजमा खटाइएका राजपत्रांकित प्रथम श्रेणीका सहसचिव वा सो सरहका कर्मचारीको विवरण : प्रकाशित: कात्तिक ५, २०८१ सोमबार १८:४४ 222 Shares
प्रतिक्रिया