रास्वपा सांसद विन्दवासिनी कंसाकारले बिहीबार संघीय संसद सचिवालयमा 'मानव शरीर जलन नियन्त्रण तथा सजाय सम्बन्धमा एकीकृत कानुनी व्यवस्था गर्न बनेकाे गैरसरकारी विधेयक-२०८१' दर्ता गराएकी छन्।
उक्त विधेयक संसदका महासचिव पद्मप्रसाद पाण्डेलाई हस्तान्तरण गर्दै प्रतिनिधि सभाको आगामी बैठकमा प्रस्तुत गर्ने प्रबन्ध मिलाइन उनले आग्रह गरेकी छन्।
कंसाकार आफै पनि जलन प्रभावित हुन्।
33
Shares
प्रतिक्रिया