ad ad

राजनीति


प्रतिनिधिसभाको बैठक सुरु, तीन मन्त्रालयको बजेटमाथि छलफल हुँदै

प्रतिनिधिसभाको बैठक सुरु, तीन मन्त्रालयको बजेटमाथि छलफल हुँदै

नेपालखबर
जेठ ३१, २०८१ बिहिबार ११:४५, काठमाडौँ

 प्रतिनिधिसभाको आजको बैठकमा सुरु भएको छ।

आज पनि बैठकमा विनियोजन विधेयक, २०८१ माथिको छलफल जारी रहनेछ।

आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको बजेटमाथि छलफल हुनेछ।

बैठकमा प्रतिनिधिसभा सदस्य दिलेन्द्रप्रसाद बडू, अमरेशकुमार सिंह, प्रेम सुवाल, बिना लामा, रूपा विक, शान्ति विक र रोशन कार्कीले विनियोजन विधेयक, २०८१ अन्तर्गत विभिन्न मन्त्रालयको खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नेछन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .