भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तेस्रो कार्यकालको शपथ ग्रहण समारोहमा सहभागी भएर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल फर्किएका छन्।
मोदीको शपथ समारोहमा सहभागि हुने प्रधानमन्त्री प्रचण्ड आइतबार नयाँ दिल्ली गएका थिए। भारतमा रहँदा उनले प्रधानमन्त्री मोदी, राष्ट्रपति, नवनियुक्त मन्त्री र भारतीय व्यवसायीसँग भेटवार्ता गरेका थिए।
33
Shares
प्रतिक्रिया