ad ad

राजनीति


संसद् भवन अगाडि नेविसंघको प्रदर्शन (तस्बिरहरू)

संसद् भवन अगाडि नेविसंघको प्रदर्शन (तस्बिरहरू)

सरोज बैजु
जेठ ४, २०८१ शुक्रबार १५:२३, काठमाडौँ

नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले संसद् भवन अगाडि प्रदर्शन गरेको छ। सहकारी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको भन्दै नेविसंघका नेता कार्यकर्ताहरूले शुक्रबार दिउँसो संसद् भवन अघि प्रदर्शन गरेका हुन्। 

उनीहरूले गृहमन्त्री लामिछानेमाथि संसदीय छानबिन समिति पनि बनाउनुपर्ने माग राखेका छन्। 

सहकारी पीडितको पक्षमा भएको सो आन्दोलनमा सहभागीहरूले ‘जीबी राई ख्वै?, सहकारी ठगलाई कारबाही गर,’ लगायतका नारा लेखिएको प्लेकार्ड बोकेका थिए। 

सो प्रदर्शनमा सहभागी १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ। 

तस्बिरहरूः 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .