सरकारले पाँच वर्षभित्र देशलाई फलफूलमा आत्मनिर्भर बनाउने योजना अघि सारेको छ।
राष्ट्रपति रामचन्द्र पौडेलेले आर्थिक वर्ष ८१/०८१को नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका छन्।
नयाँ बानेश्वरस्थित संसद भवनमा प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकलाई मंगलबार (जेठ १)मा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सो योजना सुनाएका हुन्।
राष्ट्रपति रामचन्द्र पौडेलेले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका छन्।
30
Shares
प्रतिक्रिया