ad ad

राजनीति


संसदीय समितिमा प्रहरी महानिरीक्षकको जवाफ : मन्त्रीको गाडी नआएको भए बालकुमारी घटना हुने थिएन

संसदीय समितिमा प्रहरी महानिरीक्षकको जवाफ : मन्त्रीको गाडी नआएको भए बालकुमारी घटना हुने थिएन

नेपालखबर
पुस १६, २०८० सोमबार ९:४८, काठमाडौँ

नेपाल प्रहरीका महानिरीक्षक वसन्त बहादुर कुँवरले गएको शुक्रबार बालकुमारीमा दुई युवाको ज्यान जानेगरी भएको घटनाको विषयमा प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा जवाफ दिएका छन्। 

सोमबार बिहान कुँवरले सिंहदरबारस्थित समितिको बैठकमा गएर घटनाको विषयमा जवाफ दिएका हुन्। 

समितिका सदस्यहरुले बालकुमारी घटनाका विषयमा सोधेका प्रश्नमा उनले भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला सवार गाडी त्यो दिन युवाहरुले प्रदर्शन भइरहेको ठाउँमा नआएको भए घटना नहुन सक्ने अनुमान गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .