भारतको विपक्षी दल कंग्रेसकी अध्यक्ष सोनिया गान्धी अस्पताल भर्ना भएकी छिन्।
उनलाई ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएको बताइएको छ।
दिल्लीस्थित सर गंगाराम अस्पतालमा उनको उपचार भइरहेको जनाइएको छ।
७३ वर्षीया गान्धी गत वर्षसम्म स्वास्थ्य परीक्षणका लागि अमेरिका जाने गरेकी थिइन्। एजेन्सी
प्रतिक्रिया