जनता समाजवादी पार्टी (जसपा) नेपालको कार्यवाहक अध्यक्षको जिम्मेवारी केन्द्रीय कार्यकारिणी समिति सदस्य राजेन्द्र श्रेष्ठले पाएका छन्।
पार्टी अध्यक्ष उपेन्द्र यादव एन्टाको कार्यक्रममा प्रमुख अतिथि बन्न आज बिहान अमेरिका गएपछि श्रेष्ठले कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएका हुन्।
अध्यक्ष यादव फर्किएर नआउन्जेलसम्मको लागि अध्यक्षले गर्ने काग गर्नेगरी श्रेष्ठलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको जसपाले जनाएको छ।
84
Shares
प्रतिक्रिया