ad ad

राजनीति


पाँच तस्बिरमा हेर्नुहोस् ‘बासँग विद्यार्थी’ कार्यक्रम

पाँच तस्बिरमा हेर्नुहोस् ‘बासँग विद्यार्थी’ कार्यक्रम

कार्यक्रमका सबै तस्बिर : ओलीको फेसबुकबाट


नेपालखबर
भदौ ३०, २०८० शनिबार १९:५९, काठमाडौँ

पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज (शनिबार) ‘बासँग विद्यार्थी’ कार्यक्रममा सहभागी भएका छन्।

भक्तपुरको सल्लाघारीस्थित इम्पेरियल बेङ्क्वेटमा आयोजित कार्यक्रममा उनले बालबालिकासँग छलफल र रमाइलो गरेका हुन्। 

कार्यक्रममा मध्यस्थकर्ता (मोडरेटर) को भूमिका कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माकी छोरी स्वीकृति शर्माले गरेकी थिइन्। 

‘कार्यक्रमको नाम थियो– बासँग विद्यार्थी, मलाई लाग्यो– विद्यार्थीसँग म’, ओलीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘ससाना बालबालिकाले आयोजना गरेको कार्यक्रम, कस्तो राम्रो व्यवस्थापन! नयाँ पुस्तासँग नयाँ धेरै छ, सबैले सिक्नुपर्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .