ad ad

राजनीति


राष्ट्रसंघका लागि राजदूत थापाले लिए राष्ट्रपतिसमक्ष शपथ

राष्ट्रसंघका लागि राजदूत थापाले लिए राष्ट्रपतिसमक्ष शपथ

नेपालखबर
भदौ १३, २०८० बुधबार १६:२२, काठमाडौँ

संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोग, न्युयोर्कका लागि नेपालको नवनियुक्त राजदूत एवम् स्थायी प्रतिनिधि लोक बहादुर थापाले पद तथा गोपतीयताको शपथ लिएका छन्।

बिहीबार राष्ट्रपतिको कार्यालय, महाराजगञ्जमा आयोजित एक समारोहकाबीच राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष उनले शपथ लिएका हुन्।

समारोमा परराष्ट्रमन्त्री नारायण प्रकाश साउद लगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .