कोशी प्रदेश सभाका पूर्व सदस्य मोहम्मद ताहिर हुसेनको निधन भएको छ।
२०७४ देखि ७९ सम्मको प्रदेशसभाको पहिलो कार्यकालमा हुसेन प्रदेशसभा सदस्य थिए।
हुसेनको निधनको पुष्टि नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीले गरेका छन्।
उनले हुसेनका परिवारप्रति समवेदना पनि प्रकट गरेका छन्।
प्रतिक्रिया