प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको जारी केन्द्रीय समितिको बैठकले ‘महत्त्वपूर्ण’ निर्णय गर्ने बताएका छन्।
काठमाडौंस्थित प्रज्ञा भवनमा बुधबार सुरु केन्द्रीय समितिको बैठकमा अध्यक्ष प्रचण्डले बैठकले पार्टी र आन्दोलन सँगसँगै अघि बढाउने महत्त्वपूर्ण निर्णय गर्ने बताएका हुन्।
‘अबको केन्द्रीय समिति बैठकले पार्टी र आन्दोलनलाई अघि बढाउने महत्त्वपूर्ण निर्णय गर्नेछ,’ बैठकमा उनले भने।
18
Shares
प्रतिक्रिया