ad ad

राजनीति


विश्वासको मत माग्दै कोशीका मुख्यमन्त्रीले लेखे सबै दललाई पत्र

विश्वासको मत माग्दै कोशीका मुख्यमन्त्रीले लेखे सबै दललाई पत्र

फाइल तस्बिर


नेपालखबर
असार १४, २०८० बिहिबार १५:२, विराटनगर

काेशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासकाे मत माग्दै काेशी प्रदेशसभाका सबै दललाई पत्र पठाएका छन्।

नेकपा एमाले संसदीय दलकाे तर्फबाट पत्र लेख्दै कार्कीले सबै दलसँँग विश्वासको  मत मागेका हुन्। 

उनले प्रदेश संरचनाकाे स्थायित्व, सुशासन र नागरिककाे अपेक्षा पूरा गर्न स्थायी सरकार चाहिएको बताएका छन्। 

कार्कीले पटकपटक सरकार परिवर्तन भइरहँदा प्रदेशबासी नागरिकमा निराशा बढ्दै जाने पनि बताएका छन्। 

उनले मंसिरमा निर्वाचित संसद्बाट पाँच वर्षसम्म सरकार चलाउने विषयमा अन्य दलसँ छलफल गर्न आफू तयार रहेको पनि बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .