ad ad

राजनीति


प्रधानमन्त्री र यूएन सहयोग विभाग उपमहासचिव खरेबीच शिष्टाचार भेट

प्रधानमन्त्री र यूएन सहयोग विभाग उपमहासचिव खरेबीच शिष्टाचार भेट

नेपालखबर
जेठ ३२, २०८० बिहिबार ११:५, काठमाडौँ

संयुक्त राष्ट्रसंघ, मुख्यालय कार्यसञ्चालन सहयोग विभागका उपमहासचिव अतुल खरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शिष्टाचार भेट गरेका छन्।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर उनले प्रधानमन्त्री दाहालसँग शिष्टाचार भेटघाट गरेका हुन्। 

उनीहरूबीच द्विपक्षीय साझेदारीलाई थप मजबुत बनाउने विषयमा छलफल भएको यूएन कार्यालयले जनाएको छ।

खरे नेपाल र यूएनको संयुक्त आयोजनामा काठमाडौंमा भएको सातौं शान्ति स्थापना अन्तर्राष्ट्रिय गोष्ठीमा सहभागी हुन आएका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .