ad ad

राजनीति


दीपकराज गिरीको प्रश्न– मेयरमा बालेन र हर्क मात्र ‘हिट’ हुनुबाट के बुझ्ने?

दीपकराज गिरीको प्रश्न– मेयरमा बालेन र हर्क मात्र ‘हिट’ हुनुबाट के बुझ्ने?

फाइल तस्बिर : बायाँबाट क्रमशः मेयरद्वय बालेन शाह र हर्क साम्पाङ तथा कलाकार दीपकराज गिरी।


नेपालखबर
जेठ १०, २०८० बुधबार १३:५६, काठमाडौँ

अभिनेता एवं फिल्म निर्माता दीपकराज गिरीले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको प्रशंसा गरेका छन्। 

कलाकार गिरीले शाह र साम्पाङलाई ‘सुपरहिट’ मेयरको संज्ञा दिएका छन्। र, उनीहरूजति चर्चित  देशका अन्य मेयर नभएको दाबी गरेका छन्। 

सामाजिक सञ्जालमार्फत उनले भनेका छन्, ‘मेयरको रूपमा बालेन र हर्कजति अरू मेयरहरू किन सुपरहिट छैनन्? किनकि दुवैलाइ पार्टीको लगाम छैन। यसबाट के बुझ्ने?’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .