ad ad

राजनीति


नागरिक उन्मुक्तिको केन्द्रीय समिति बैठकको समय फेरबदल

नागरिक उन्मुक्तिको केन्द्रीय समिति बैठकको समय फेरबदल

नेपालखबर
चैत १८, २०७९ शनिबार २०:४८, काठमाडौँ

नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय समिति बैठकको समय फेरबदल भएको छ।

आगामी २४ र २५ गतेका लागि तय भएको केन्द्रीय समितिको बैठक २३ र २४ गतेका लागि तय भएको हो। 

पार्टी अध्यक्ष रन्जिता श्रेष्ठले एक सूचना जारी गर्दै २३ गते बिहान ८ बजे नाम दर्ताको समय रहेको बताएकी छिन्।

बैठकमा निर्वाचनपछिको समसामयिक राजनीति र पछिल्लो घटनाक्रमबारे छलफल हुने बताइएको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .