काठमाडौंको थापाथली इन्जिनियरिङ क्याम्पसमा नेपाल विद्यार्थी संघ (नेविसंघ) विजयी भएको छ।
आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनमा नेविसंघका पुष्कर विक्रम शाही ६१९ मतसहित विजयी भएका हुन्।
उनका निकटतम प्रतिद्वन्द्वी अनेरास्ववियुका प्रविन थापाले ३७६ मत पाए भने अखिल क्रान्तिकारीका स्पन्दन थापा क्षेत्रीले ३३८ मत पाएका छन्।
129
Shares
प्रतिक्रिया