नयाँ राष्ट्रपति चयनका लागि आज मतदान हुँदै छ। त्यसका लागि नयाँ बानेश्वरस्थित ल्होत्से हलमा मतदान केन्द्र तयार पारिएको छ।
मतदानका लागि प्रतिनिधिसभा र राष्ट्रिय सभाका सदस्य तथा प्रदेशसभाका सांसद लाइनमा बसेका छन्।
राष्ट्रपति पदका एक उम्मेदवार रामचन्द्र पौडेल मतदानस्थल पुगिसकेका छन्। उनले मतदाताहरुसँग मत मागिरहेका छन्।
यो खबर तयार पार्दासम्म नेकपा एमालेबाट राष्ट्रपति पदका उम्मेदवार सुवास नेम्वाङ भने त्यहाँ पुगेका छैनन्।
57
Shares
प्रतिक्रिया