राजनीति


प्रचण्डको प्रतिक्रिया : सल्लाह गर्दैछौँ, गठबन्धन नटुटोस् भन्ने पक्षमा छु

प्रचण्डको प्रतिक्रिया : सल्लाह गर्दैछौँ, गठबन्धन नटुटोस् भन्ने पक्षमा छु

फाइल तस्बिर


नेपालखबर
माघ १७ , काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू सकेसम्म गठबन्धन नटुटोस् भन्ने पक्षमा रहेको बताएका छन्।

पेरिस डाँडामा मंगलबार बसेको पदाधिकारी बैठकपछि पत्रकारसँग संक्षिप्त प्रतिक्रिया दिँदै गृहमन्त्रालयलाई लिएर आफूहरु अहिले पनि सल्लाहमै रहेको बताएका छन्। 

'हामी सल्लाह गर्दैछौँ', उनले भने, 'सकेसम्म सत्ता साझेदार दल इंगेज भइराख्ने गरी अघि बढ्छौँ। यो गठबन्धन नटुटोस् भन्नेमै मेरो कोशिस छ।’ 

उनलाई पत्रकारहरुले रवि लामिछानेबारे शुक्रबार सर्वोच्च अदालतले दिएको आदेशबारे पनि जिज्ञासा राखेका थिए। 

गृह मन्त्रालयबारे अदालतको पूर्णपाठ कुर्नुभएको हो? भन्ने पत्रकारहरुको प्रश्नमा प्रचण्डले भने, ‘मलाई त्यो फैसलाको पूर्णपाठ पनि कुर्नुपर्छ भन्ने धेरैको सुझाव छ।’


 

माघ १७, २०७९, मंगलबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors.