प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय गौरवका आयोजनाहरुको अनुगमन आँफैले गर्ने भएका छन्।
मंगलबार संसद बैठकमा विश्वासको मत माग्दै उनले एक्सनरुमबाट कार्यालयका कामहरुको अनुगमन गर्ने बताएका हुन्।
‘राष्ट्रिय महत्वका आयोजनाहरुको प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा रहेको एक्सनरुमको समेत उयपयोग गर्दै म आँफैले पनि नियमित अनुगमन गर्नेछु,’ प्रधानमन्त्री प्रचण्डले भने।
24
Shares

प्रतिक्रिया