नेकपा माओवादी केन्द्रले संघीय संसदको माथिल्लो सदन राष्ट्रिय सभा संसदीय दलको नेतामा वरिष्ठ नेता नारायणकाजी श्रेष्ठलाई चयन गरेको छ।
माओवादी संसदीय दलको सिंहदरबारमा बिहीबार बसेको बैठकले नारायणकाजीलाई सर्वसम्मत राष्ट्रियसभा दलको नेता बनाएको हो।
प्रतिनिधिसभातर्फ दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सर्वसम्मत चयन भइसकेका छन्।
231
Shares

प्रतिक्रिया