संघीय संसद् सचिवालयका सचिव ध्रुवप्रसाद घिमिरेले राजीनामा दिएका छन्। घिमिरले मंगलबार राजीनामा पत्र संसद सचिवालयमा बुझाएका हुन्। उनको राजीनामा बुधबार स्वीकृत भएको छ। उनले पारिवारिक कारणले राजीनामा दिएको संसद सचिवालयले जनाएको छ। प्रकाशित: मंसिर २८, २०७९ बुधबार १२:११ 285 Shares
प्रतिक्रिया