सुनसरी क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीसँग नेकपा एमालेका जगदीशप्रसाद कुसियैतले मतान्तर घटाएका छन्।
मतगणना अन्तिम चरणमा पुग्दै गर्दा कुसियैतले कार्कीसँगको मतान्तर घटाएर ६५ मा झारेका हुन्।
ताजा अवस्थामा कार्कीले २७ हजार ६८५ र कुसियैतले २७ हजार ६२० मत ल्याएका छन्।
1.5k
Shares

प्रतिक्रिया