कपिलवस्तु–२ बाट नेपाली कांग्रेसका उम्मेदवार सुरेन्द्रराज आचार्य निर्वाचित भएका छन्।
उनी नेकपा एमालेका उम्मेदवार बृजेशकुमार गुप्तलाई पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचति भएका हुन्।
निर्वाचन आयोगले एमालेका गुप्तलाई ३१७ मतले हराउँदै कांग्रेसका आचार्य निर्वाचित भएका जनाएको छ।
आयोगका अनुसार विजयी आचार्यले ३९ हजार १४ मत पाएका छन्। उनका निकटतम् प्रतिष्पर्धी गुप्तले ३८ हजार ६९७ मत ल्याएका छन्।
90
Shares
प्रतिक्रिया