अर्घखाँची- १ मा एमालेका टोपबहादुर रायमाझीले अग्रता कायमै राखेका छन्।
सत्ता गठबन्धनकी उम्मेदवार कांग्रेसकी पुष्पा भुसाल गौतम पछाडी परेकी छन्।
रायमाझीले ८ हजार १८२ मत ल्याउँदा पुष्पा भुसाल गौतमले ५ हजार ९९५ मत पाएकी छन्।
रायमाझी ०७४ सालमा पनि यो क्षेत्रबाट प्रतिनिधिसभामा विजयी भएका थिए।
तेस्रोमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका हरी प्रसाद भुसालले ४४२ मत ल्याएका छन्।
180
Shares
प्रतिक्रिया