नेकपा एमालेले चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ।
याक एन्ड यति होटलमा आयोजित एक कार्यक्रममा उक्त घोषणापत्र सार्वजनिक गरिएको हो।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको चुनावी घोषणा पत्रको डिजिटल अनावरण गरेका हुन्।
घोषणा पत्र सार्वजनिकपछि ओलीले सहभागीसँग लाइभ डिबेट गरिरहेका छन्।
उनले होटल याक एन्ड यतिमा एक कार्यक्रमबीच उक्त घोषणा पत्रको डिजिटल भर्सन सार्वजनिक गरेका हुन्।
60
Shares
प्रतिक्रिया