राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष लोक सेवा आयोगले आफ्नो ६३ औँ वार्षिक प्रतिवेदन पेश गरेको छ।
आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीले राष्ट्रपति भवनमा आयोजित समारोहमा नेपालको संविधानको धारा २९४ बमोजिम आर्थिक वर्ष २०७८/०७९ को लोक सेवा आयोगको ६३ औं वार्षिक प्रतिवेदन पेश गरेका प्रवक्ता सागरी आचार्यले जानकारी दिए।
30
Shares

प्रतिक्रिया