नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग्दै संयुक्त विद्यार्थी संगठनले आज विरोध प्रदर्शन गर्दैछ। राजनीतिक दलमा रहेको व्यक्ति नेपाल राष्ट्र बैंकको गभर्नर हुन नमिल्ने भन्दै विरोध प्रदर्शन गर्न लागिएको हो।
एम. अधिकारी गभर्नर नरहेको भनेर अधिकारी स्वयं र एमालेले स्पष्टीकरण दिइसकेका भए पनि गभर्नर अधिकारीविरुद्ध प्रदर्शन नरोकिएको हो।
आज संयुक्त विद्यार्थी संगठनले बालुवाटारस्थित नेपाल राष्ट्र बैंकअघि कालो ब्यानर टाँसेर विरोध जनाउने कार्यक्रम छ।
87
Shares

प्रतिक्रिया