राजनीति


गभर्नरको राजीनामा माग गर्दै नेविसंघको मसाल जुलुश (भिडिओ)

गभर्नरको राजीनामा माग गर्दै नेविसंघको मसाल जुलुश (भिडिओ)

नेपालखबर
साउन १, २०७९ आइतबार १९:४४, काठमाडौँ

सत्तारुढ दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै मसाल जुलुश निकालेको छ। 

आइतबार नेविसंघ आर आर क्याम्पस इकाइ समितिले मसाल जुलुश निकालेर गभर्नर अधिकारीलाई राजीनामा दिन दबाव दिएको हो।

नेकपा (एमाले) को अर्थ विभागका सदस्य एम. अधिकारी गभर्नर नै भएको भन्दै उनलाई राजीनामा दिन वा बर्खास्त गर्न माग गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad