राजनीति


प्रधानसेनापति थापा र रुसी राजदूतबीच भेटवार्ता

प्रधानसेनापति थापा र रुसी राजदूतबीच भेटवार्ता

नेपालखबर
मंसिर ९, २०७६ सोमबार १२:४४,

प्रधानसेनापति पूर्णचन्द्र थापासँग काठमाडौंस्थित मित्रराष्ट्र रुसी राजदूतावासका नवनियुक्त राजदूत अलेक्जी ए. नोभिकोभले शिष्टाचार भेटवार्ता गरेका छन्।

भेटवार्ताका क्रममा प्रधानसेनापति थापा र राजदूत नोभिकोभबीच द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको जंगी अड्डाले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad